नियम ८क
निवेदन संकलन गर्न सक्ने

(१) मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि लागू हुने गरी विभागले विद्युतीय माध्यमबाट राहदानीको लागि निवेदन संकलन गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको निवेदन दर्ता गर्ने, आवश्यक विवरण तोक्ने लगायतका अन्य कार्यविधि मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।